Articles

प्रेमले जात खोजेपछि …

लभ इज ब्लाइन्ड। हो, प्रेम अन्धो हुन्छ। प्रेमी र प्रेमिकाको हृदयमा गढेको यो यथार्थ डाइलग हो। पवित्र प्रेमको मूल मन्त्र पनि यही हो भन्ने लाग्छ।

पवित्र प्रेम यस अर्थमा अन्धो हो, जहाँ कुनै धनी, गरिब, रंग, धर्म र जातको मतलब हुँदैन। जहाँ निस्वार्थ माया प्रेम गरिन्छ एक अर्कालाई। जब युवा…

By: Business Tentacles