Archives

कांग्रेस युवा नेता गगन थापा पोर्चुगल आउने

नेपाली जनसम्पर्क समिति पोर्चुगल को चौथो अधिबेशनमा सहभागी हुन नेपाली कांग्रेस का चर्चित युवा नेताहरु लिस्वन आउने भएका छन । नेपाली कांग्रेसका युवा नेता केन्दिय सदस्य एवं प्रशिक्षक धनराज गुरुगं, केन्दिय सदस्य सर्वाधिक लोकप्रिय प्रखर युवा नेता गगन कुमार थापा र जनसम्पर्क समन्वय विभाग प्रमुख अर्जुन प्रसाद जोशी पोर्चुगल…

By: Business Tentacles