सम्पूर्ण महानुभावहरू मा नमस्कार !!!

kapilvastu samaj uk सम्पूर्ण महानुभावहरू मा नमस्कार !!!

हामी सबैलाई महसूस भएकै हो, आज का दिन हरू मा  अझै पनी हाम्रो देशमा कतिपय त्यस्ता आमा – बुवा हरू हुनुहुन्छ । जो बिवशता ले घर बिहिन , परिवार बिहिन भएर बाच्न बिवश हुनुहुन्छ । त्यस्ता बिबश आमा-बुवा को बाक़ी जिवन लाई स्याहार- सुसार , लालन पोषण गर्न का लागी बुद्ध फ़ाउन्डेशन यू के र कपिलवस्तु समाज यू के ले कपिलवस्तु जिल्ला ,बाणगंगा नगर पालिका ,नन्दनगर मा धार्मिक वन द्वारा निःशुल्क उपलब्ध जग्गा मा भवन निर्माण गर्न को लागी हजूर ले सकेको सहयोग गरिदिनु हुन म बिनम्र अनुरोध गर्दछु ।

रू १ लाख भन्दा माथी सहयोग गर्ने दाता को अथवा दाता ले चाहेको नाम भवन को शिलालेख मा लेखिने छ ।

सेवा नै धर्म हो ।
बाचौ र बचाऔं ।।
भवदिय
………………………….
    महेन्द्र कुवंर
        अध्यक्ष
    कपिलवस्तु समाज यू के

By: Business Tentacles